Loksewa Sathi
हामी सहयोगका लागि यहाँ छौं

ग्राहक सहायता तथा सम्पर्क

Loksewa Sathi प्रयोग गर्दा खाता, सदस्यता, भुक्तानी, परीक्षा, PDF Notes वा अन्य कुनै समस्या भएमा हामीलाई फोन वा इमेलमार्फत सम्पर्क गर्न सक्नुहुन्छ।

फोन सहायता

छिटो सहयोग आवश्यक भएमा हाम्रो सहायता नम्बरमा सम्पर्क गर्नुहोस्।

+977 9864287173 अहिले फोन गर्नुहोस्

WhatsApp सहायता

WhatsApp बाट छिटो सन्देश पठाएर सहायता लिन सक्नुहुन्छ।

+977 9864287173 WhatsApp मा सन्देश पठाउनुहोस्

इमेल सहायता

विस्तृत समस्या, screenshot वा account सम्बन्धी सहायता लागि इमेल पठाउनुहोस्।

info@bidhyamandir.com इमेल पठाउनुहोस्

सामान्य सहायता

Account, exam, subscription वा payment सम्बन्धी समस्या समाधानमा सहयोग।

Loksewa Sathi Support सहायता विषय हेर्नुहोस्

हामी कुन-कुन विषयमा सहयोग गर्छौं?

  • लगइन, पासवर्ड वा account access सम्बन्धी समस्या।
  • verified email वा mobile सम्बन्धी account सहायता।
  • Subscription activate नभएको वा expiry सम्बन्धी समस्या।
  • Payment submit, review, approve वा reject सम्बन्धी समस्या।
  • Online exam open नभएको, result वा answer review सम्बन्धी समस्या।
  • PDF Notes download/open सम्बन्धी समस्या।
  • Profile photo वा profile information सम्बन्धी सहायता।
  • Referral, wallet वा reward सम्बन्धी सहायता।
सम्पर्क गर्दा आफ्नो पूरा नाम, account email/mobile, समस्या आएको page र सम्भव भए screenshot उल्लेख गर्नुहोस्। Password भने कहिल्यै नपठाउनुहोस्।

सहायता सन्देश तयार गर्नुहोस्

Password, OTP वा अन्य गोप्य जानकारी नलेख्नुहोस्।
सहायता फोन +977 9864287173
WhatsApp +977 9864287173
सहायता इमेल info@bidhyamandir.com
वेबसाइट bidhyamandir.com
सेवा Loksewa Sathi